एनआरएनए युएइमा अधिवेशनको मिति तय नगरी निर्वाचन समिति घोषणा
युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएइले अधिवेशनको मिति तय नगरी निर्वाचन समिति घोषणा गरेको छ । गत आइतबार राष्ट्रिय समन्वय परिषद बैठकले निर्वाचन समिति गठन गरेको हो । आगामी २०२३–२५ कार्यकालको निर्वाचनका लागि निर्वाचन समितिको संयोजकमा संघका पूर्वअध्यक्ष रमेश श्रेष्ठलाई नियुक्ति गरेको छ । समितिका अन्य सदस्यमा पूर्वअध्यक्ष सुदीप कार्की र पूर्वमहासचिव कृष्ण पौडेल … Continue reading एनआरएनए युएइमा अधिवेशनको मिति तय नगरी निर्वाचन समिति घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed